• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ओली-प्रचण्डका कार्यकर्ताबीचको झडपमा एकको मृत्यु

"गम्भीर घाइते उत्तम तिवारीको उपचार भइरहेको  "
  •    शुभेच्छा न्यूज  /७ कार्तिक २०७७, शुक्रबार १६:१९ ,  प्रकाशीत
  • पर्सामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताबीच भएको झडपमा एक जनाको ज्यान गएको छ।

    बिहीबार विन्दवासनी गाउँपालिका कमिटीले आयोजना गरेको शपथग्रहणमा झडप हुँदा एकजनाको मृत्यु भएको हो।

    झडपमा गम्भीर घाइते भएका नेकपाको गाउँ कमिटी सचिव मुकेश चौरसियाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा वीरगन्जस्थित न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। चौरसिया पूर्वमाओवादी हुन्।

    अर्का गम्भीर घाइते उत्तम तिवारीको उपचार भइरहेको जनाइएको छ।

    आफुहरुलाई कमिटीमा समावेश नगरिएको भन्दै मधेश केन्द्रीत दल छाडेर नेकपा प्रवेश गरेकाहरुले विवाद गरेपछि झडप भएको थियो।

    झडपमा दर्जनौं कार्यकर्ता घाइते भएको नेकपा पर्साले जनाएको छ। घटनापछि प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.