• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरा महानगरको सेवा प्रवाह बिहिबार देखि शुचारु हुदै

"उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले सुरक्षाका सबै उपायको अबलम्वन गदै सेवा सुरु गर्ने निर्णय  "
  •    शुभेच्छा न्यूज  /१२ कार्तिक २०७७, बुधबार १५:३२ ,  प्रकाशीत
  • पोखरा महानगरपालिकाको सेवा बिहिबारदेखि शुचारु हुने भएको छ ।

    महानगर कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम मुल समितिको बुधबार बसेको बैठकले बिहिबारबाटै बन्द सेवा सुरु गर्ने निर्णय गरेको हो ।

    समितिका संयोजक महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले सुरक्षाका सबै उपायको अबलम्वन गदै सेवा सुरु गर्ने निर्णय गरेको हो ।

    असोज २९ गतेदेखि बन्द रहेकोमा कात्तिक १३ गते बिहीबारदेखि सञ्चालन हुने भएको हो ।

    पोखरा महानगरपालिका कोरोना संक्रमण रोकथाम मूल समितिको कात्तिक १२ गते बसेको बैठकको निर्णय अनुसार स्वास्थ्य

    सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्नेगरी महानगरपालिकाबाट प्रदान गरिने सबै सेवाहरु कात्तिक १३ गते बिहीबारबाट संचालन गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जारी गरेको सूचनामा उल्लेख छ ।

    असोज अन्तिम साता कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सार्वजनीक सुचना प्रकाशित गरेर सेवा बन्द गरेको थियो ।

    पोखरा महानगरका १५ जना कर्मचारीमा कोरोना संक्रमण भएको छ । राजस्व, प्रशासन, नक्सा शाखा, शिक्षा महाशाखा, स्वास्थ्य महाशाखाका गरी १५ कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.