पोखरा स्वास्थ्य प्रतिष्ठानमा उपचारका क्रममा कोरोना संक्रमणबाट महिलाको मृत्यु
"प्रतिष्ठानमामा उपचाररत पोखरा १३ की ३६ वर्षीया महिलाको मृत्यु "
तपाईको प्रतिक्रिया





पोखरामा उपचारका क्रममा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
स्वास्थ्य विज्ञान प्रतिष्ठानमामा उपचाररत पोखरा महानगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।
कोरोना सङ्क्रमण भएपछि महिला कात्तिक ५ गते उपचारको लागि प्रतिष्ठान अन्तगरगतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएकी थिइन् ।
पश्चिमाञ्चल क्षेक्षिय अस्पतालका निर्देशक सहप्राध्यापक डा। अर्जुन आचार्यले कोभिड केन्द्रमा उपचाररत महिलाको बुधवार राती ११ बजे मृत्यु भएको जानकारी दिए।
ती मउहिलामा निमोनिया लगायतका रोगको समस्या रहेको उनले बताए ।
Related