केही दिनयता नेपालमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीव्र रुपमा बढेको छ । पछिल्लो २४ घन्टामा मात्रै पनि नेपालमा २३ जनाको मृत्यु भएको छ ।
यो संख्या भनेको हालसम्म कै उच्च हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ ।
रुपन्देहीमा थप एकजना संक्रमितको मृत्यु भएको छ । ५२ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।
नेपाली कांग्रेस बाराका महासमिति सदस्य मदन मण्डको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २ जना पुरुषको कोरोनाको कारण मृत्यु भएको छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट आइतबार बिहान झापामा थप तीन जनाको मृत्यु भएको छ ।
बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका निवासी ६० वर्षीया महिला र टीकापुरका ६० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

Related