पोखरामा पानी टंकीमा डुबेर युवतीको मृत्यु शुभेच्छा न्यूज /१७ कार्तिक २०७७, सोमबार १९:४२ , प्रकाशीत पोखरामा एक युवतीको पानी टंकीमा डुबेर मृत्यु भएको छ । सोमबार बिहान पोखराको मालेपाटनमा पानी टंकीमा डुबेर रोल्पा लुङ्गे गाउँपालिका ७ घरभएकी पोखरामा डेरागरी बस्ने २२ वर्षीया दीलमाया मगरको मृत्यु भएको हो । घरभेटी खड्गकहादुर गुरुङको घरमा रहेको भुईटंकीमा डुबेर मगरको मृत्यु भएकोगण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । उनी भुईटंकीमा डुबेको देखेपछि स्थनीयले प्रहरीलाई खबरगरेको थिए। तर, प्रहरी घट्नास्थल पुग्दा युवतीको मृत्यु भइसकेको थियो । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको जनाएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरामा एक युवतीको पानी टंकीमा डुबेर मृत्यु भएको छ ।
सोमबार बिहान पोखराको मालेपाटनमा पानी टंकीमा डुबेर रोल्पा लुङ्गे गाउँपालिका ७ घरभएकी पोखरामा डेरागरी बस्ने २२ वर्षीया दीलमाया मगरको मृत्यु भएको हो ।
घरभेटी खड्गकहादुर गुरुङको घरमा रहेको भुईटंकीमा डुबेर मगरको मृत्यु भएकोगण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
उनी भुईटंकीमा डुबेको देखेपछि स्थनीयले प्रहरीलाई खबरगरेको थिए। तर, प्रहरी घट्नास्थल पुग्दा युवतीको मृत्यु भइसकेको थियो ।
घटनाका बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको जनाएको छ ।
Related