• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको मातृशिशु मितेरी अस्पतालमा प्रभु बैंकको एक्सटेन्सन काउण्टर सञ्चालनमा

  •    शुभेच्छा न्यूज  /१७ कार्तिक २०७७, सोमबार १९:५४ ,  प्रकाशीत
  • प्रभु बैंक लिमिटेडले पोखराको मातृशिशु मितेरी अस्पतालमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

    पोखरा महानगरपालिका–१६ बाटुलेचौरमा रहेको अस्पतालमा विस्तारीत नयाँ एक्सटेन्सन काउन्टरबाट ग्राहकले बैंकको सम्पूर्ण सुविधा पाउनेछन् ।

    काउण्टरको उद्‍घाटन कास्की क्षेत्र नम्बर २ क का प्रदेश सांसद कृष्ण थापाले गरेका थिए । काउण्टरबाट ग्राहकले एटीएम सुविधा पनि पाउने छन् ।

    एटीएमको उद्‍घाटन अस्पताल ब्यवस्थापन समितिकी अध्यक्ष उषा बरूवालले गरेकी थिइन् ।

    कार्यक्रममा बैंकका बगर शाखा प्रबन्धक हेमन्त बाबु आचार्यले बैंक र ग्राहकले पाउने सेवा सुविधाको बारेमा जानकारी दिएका थिए

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.