प्रतिनिधि सभाका सदस्य सुर्यबहादु केसीको निधन भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय आमन्त्रित सदस्य समेत रहेका सांसद केसीको मुस्ताङचोक स्थित आफ्नै घरमा गएराति निधन भएको
पारिवारिक श्रोतले जनाएको छ ।
केही समयदेखि सुगर र प्रेसरले उनी विरामी थिए । सुगर डाउन भएर केसीको निधन भएको परिवारले अनुमान लगाएको छ ।
३ बर्षअघि प्रतिनिसभा चुनावताका उनी नेपाली कांग्रेसमा प्रबेश गरेका थिए । केसी पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपन्च समेत हुन् । ६३ बर्षको उमेरमा निधन भएको परिवारले जनाएको छ ।
उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । रारा चाउचाउ, हाईड्रो लगायत विभिन्न ब्यापार ब्यवसायमा उनी सफल थिए ।
पोखराको वडा नम्बर १४ मा १० जेठ २०१४ मा जन्मेका केसीले औद्योगिक प्रतिष्ठान लगायत यस क्षेत्रको शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रमा समेत महत्वपूर्ण योगदान रहेको छ।

Related