• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल

  •    शुभेच्छा न्यूज  /१८ कार्तिक २०७७, मंगलवार ०८:२४ ,  प्रकाशीत
  • मेष– मनमा असन्तोषरुपी अनल ज्वालामा प्रज्वलित हुने ।

    वृष– सामाजिक मानसम्मानमा वृद्धि आउने ।

    मिथुन– अनावश्यक ठाउँमा नसोचेको धनराशि खर्च हुने ।

    कर्कट– प्रियजनसँग रमाइलो भेटघाटमा समय व्यतीत हुने ।

    सिंह– आँटेको कार्य अधुरै रहने ।

    कन्या– आशा गरेको ठाउँबाट काम नबन्ने ।

    तुला– कार्यसिद्धार्थ विविध विघ्न बाधाको सामाना गर्नुपर्ने ।

    वृश्चिक– मनमा शान्ति मुहारमा कान्ति छाउने ।

    धनु– शत्रु पक्षहरु परास्त हुँदै जाने ।

    मकर– घरबाहिरको बसाइ –यात्रा कष्टकर हुने ।

    कुम्भ– स्वजनसँग नै वैचारिक मनमुटावको प्रबल सम्भावना ।

    मीन– आरोग्यतामा थप वृद्धि आउने ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल
    निकै राम्रो छ यी राशि भएका व्यक्तिको भाग्य, हेर्नुहोस् आजको राशिफल
    यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.