• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

नोबेल मेडिकल कलेजका डाक्टर बलात्कारकाे आरोपमा पक्राउ

  •      /७ बैशाख २०७५, शुक्रबार १२:०९ ,  प्रकाशीत
  • शूभेच्छा न्यूज

    पोखरा, । मोरङ प्रहरीले बलत्कार गरेको आरोपमा विराटनगर स्थीति नोबेल मेडिकल कलेजमा कार्यरत डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।
    नोवेल मेडिकल कलेजमा एम. बी.बी.एस ९ औं ब्याजमा अध्ययारत मनिष मिश्रलाई मोरङ प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

    सप्तरीको वेलाही गाउँपालिका ४ का २२ वर्षिय मिश्रले सुनसरी इहटरी घर भएकी किशोरीलाई बलात्कार गरेको अाराेप लागेकाे छ । मोरङ प्रहरी प्रमुख एसपी अरुण कुमार विसीले विराटनगरस्थित लाइफ गार्ड अस्पतालमा कार्यरत स्टाफ नर्सलाई मिश्रले विराटनगरको दुधफारममा रहेको आफनो कोठामा बोलाएर मंगलवार साझ वलात्कार गरेको बताइएको छ ।

    किशारीले वुधवार डा. मिश्र विरुद्ध किटानी जाहेरी प्रहरीमा दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीबिच दुई सातअघि मात्र चिनजान भएको बताइएको छ । प्रहरीले मिश्रलाई जवरजस्ती करणी गरेको अभियोगमा मुद्दा चलाएको मोरङ प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.