• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

सांसद बिद्या भट्टराई बिकास आयोजना निरीक्षणमा

  •    शुभेच्छा न्यूज  /२० कार्तिक २०७७, बिहीबार १७:११ ,  प्रकाशीत
  • प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले कास्की निर्बाचन क्षेत्र न २ मा सन्चालित विभिन्न बिकास आयोजनाहरुको निरीक्षण गरेकी छन।

    भट्टराईले बिहीवार आफ्नो निर्बाचान क्षेत्रमा संघीय,प्रदेश तथा स्थानिय सरकारबाट सन्चालित आयोजनाको अनुगमन गरेकि हुन ।

    अनुगमनका क्रममा भट्टराईले संचालित योजनाका कार्यप्रगति र अप्ठ्यारा अबस्थाहरुको जानकारी लिएकी थिइन।

    उनलेे कोरोनाको महामारिले देश आक्रान्त भैरहेको अबस्थामा सुरक्षित रहदै बिकास निर्माण अघि बढाउन निर्माण कम्पनी,मजदुर, स्थानिय उपभोक्ता समितीहरुलाई आग्रह गरिन।

    प्रतिकुल परिस्थिति भएकोले आफ्नो स्वास्थको पुर्ण ख्याल गर्दै स्वास्थ मापदण्ड पालना गरेर निर्माणको गुणस्तरमा कुनै कमि नगर्न आग्रह गर्दै भट्टराईले बिकास पुर्बाधारले मात्रै समृद्धिको यात्रा शुरु हुने बताइ।

    बिहिबार भट्टराईले पोखरा महानगरपालिका वडा नं १६ र २० मा संघिय सरकार द्वारा संचालित आयोजनाहरू मातृशिशु अस्पताल हुदै

    भलाम जोड्ने सडक, वृहत भलाम खानेपानी आयोजना, हरिहर गुफा वृहत्तर विकास योजना र देवीडाँडा मालिक मार्ग देउराली सडक को अवलोकन गरेकी थिइन।

    सांसद भट्टराईको साथमा, स्थानीय वडा अध्यक्ष जनप्रतिनीधिहरु र स्थानीय सरोकार वाला उपभोक्ताहरुको उपस्थिति रहेको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.