पोखरामा उपचाररत एक महिलाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचाररत तनहुँ व्यास ५ की ८२ वर्षीया संक्रमित महिलाको मृत्यु भएको स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६ पुगेको छ ।

Related