यसरी चम्कदै छ तपाइको भाग्य हेर्नुहोस् आजको राशिफल शुभेच्छा न्यूज /२२ कार्तिक २०७७, शनिबार १०:०९ , प्रकाशीत मेष– आफन्तजनसँगै वैचारिक द्वन्द्व पर्ने । वृष– अर्थलाभसँगै कार्यमा सफलता हात पर्ने । मिथुन– असन्तोषरुपी ज्वारभाटमा चित्त डुब्ने । कर्कट– आदर सत्कार प्राप्त हुने शुभ योग । सिंह– नसोचेको ठाउँमा धननाश हुने । कन्या– शुभेच्छुकहरुसँग रमाईलो भेटघाट हुने । तुला– थालेका कार्य बीचमै रोकिने । वृश्चिक– आशा गरेको ठाउँबाट निराश बन्नु पर्ने । धनु– प्रायः हरकार्यमा नोक्सानी व्यहोर्नुपर्ने । मकर– मनमा शान्ति र मुहारमा कान्ति छाउने । कुम्भ– शत्रु पक्ष परास्त हुँदै जाने । मीन– यात्रामा विविध बिघ्न बाधा खडा हुने । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
मेष– आफन्तजनसँगै वैचारिक द्वन्द्व पर्ने ।
वृष– अर्थलाभसँगै कार्यमा सफलता हात पर्ने ।
मिथुन– असन्तोषरुपी ज्वारभाटमा चित्त डुब्ने ।
कर्कट– आदर सत्कार प्राप्त हुने शुभ योग ।
सिंह– नसोचेको ठाउँमा धननाश हुने ।
कन्या– शुभेच्छुकहरुसँग रमाईलो भेटघाट हुने ।
तुला– थालेका कार्य बीचमै रोकिने ।
वृश्चिक– आशा गरेको ठाउँबाट निराश बन्नु पर्ने ।
धनु– प्रायः हरकार्यमा नोक्सानी व्यहोर्नुपर्ने ।
मकर– मनमा शान्ति र मुहारमा कान्ति छाउने ।
कुम्भ– शत्रु पक्ष परास्त हुँदै जाने ।
मीन– यात्रामा विविध बिघ्न बाधा खडा हुने ।
Related