• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

रोयल डिपार्टमेन्टलको चौथो शाखा वागमारामा

  •    शुभेच्छा न्यूज  /२७ कार्तिक २०७७, बिहीबार २०:२६ ,  प्रकाशीत
  • रोयल डिपार्टमेन्टल स्टोर्स प्रालिले आफ्नो चौथो शाखा पोखरा ३३ वागमारामा संचालनमा ल्याएको छ ।

    स्टोर्सको पोखरा महानगरपालिका वडा नंं ३३ का अध्यक्ष शिवराज आचार्यले उद्घाटन गर्दै स्टोर्सले स्थानिय किसानले उत्पादन गरेका वस्तुहरुको उचित मुल्यमा खरिद गरी अन्य शाखाहरुबाट विक्रिवितरणमा सहयोग गर्नुपर्ने वताउँदै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    कार्यक्रममा विभिन्न स्थानिय संघसंस्था, आमा समुह, टोलविकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थिए ।

    स्टोर्सका अध्यक्ष कृष्णप्रसाद काफ्लेले आफुहरु कमाउन मात्रै नभई सेवा दिनकोलागि आएको वताउँदै सबै स्टोर्सहरुका मुल्य एउटै रहेको वताएका थिए ।

    पोखराको मुख्य बजार क्षेत्र चिप्लेढुंगा पोखरा मलमा २०७२ सालमा संचालनमा आएको स्टोर्सका विरौटा र प्रस्याङचोकमा अन्य शाखा संचालनमा रहेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.