पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
महानगरपालिका वडा नम्बर १४ की ६७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण उपचारका क्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।
कोरोना संक्रमित भएर गएको कार्तिक २१ गते अस्पतालमा भर्ना भएकी ६७ बर्षिय महिलाको उपचरका क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निर्देशक पा.डा. अर्जुन आचार्यले जानकारी दिए।
उनी निमोनिया तथा मानसिक तनाब लगायतका रोगहरुबाट पीडित रहेको निर्देशक डा.आचार्यले बताए।

Related