• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भाँडापसल चोरी गर्ने दुईजना युवक सामान सहित पक्राउ

  •    शुभेच्छा न्यूज  /२८ कार्तिक २०७७, शुक्रबार १८:२० ,  प्रकाशीत
  • भाँडापसलमा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    कार्तिक १९ गते पोखरा महानगरपालिका -६ स्थित गंगाधर दवाडीको भाँडापसलको सटर फोडेर काँचको कचौरा १२० थान, काँचको थाल ७ थान र नगद तीस हजार समेत चोरेर भागेका थिए ।

    पक्राउ पर्नेमा तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं -७ घर भई हाल पोखरा -९ पृथ्बीचोक बस्दै आएका १९ वर्षीय सुजन तामाङ र सोही ठेगाना भएका १९ वर्षीय मनिष खड्का रहेको कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।

    वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा पोखरा -६ शान्तिपाटनबाट चोरिएका सामान सहित उनीहरुलाई पक्राउ गरेको हो ।

    पक्राउ परेका दुवै जनामाथि चोरी तथा डाँका कसूर अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता हमालले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.