• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

यातायात ब्यवसायीले आान्दोलन फिर्ता नलिए वाइसिएलले प्रतिरोध गर्ने

  •      /९ बैशाख २०७५, आईतवार ०७:३४ ,  प्रकाशीत
  • काठमाडौं । सरकारले सार्वजनिक यातायात क्षेत्रको सिन्डकेट खारेज गर्ने गरेकाे निर्णयविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका यातायात व्यवसायीलाई नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएलले चेतावनी दिएको छ । केही यातायात व्यावसायी संगठनको नाममा चरणबद्ध आन्दोलन घोषणा भएको र यसले जनजीवनमा असुविधा, अस्तव्यस्तताको सृजना गर्दै आएको भन्दै वाइसीएलकाे ‘गैर–भूगाेल’ प्रदेश (प्रदेश नं. १) समितिले खबरदारी गरेको छ । एक विज्ञप्ती जारी गर्दै उसले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू फिर्ता नलिए यसको विरुद्ध सशक्त रूपमा प्रस्तुत हुने चेतावनी दिएको हो ।

    ‘देशमा लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता संविधानले घोषणा गरिसकेको अवस्थामा पनि केही प्रतिक्रियावादी दलाल, कमिसनखोर, कथित यातायात व्यवसायी संगठनद्वारा देशमा अस्थिरता र द्वन्द्व निम्त्याई व्यक्तिगत फाइदा उठाउन उद्यत रहेको’ भन्दै सो विज्ञप्तीमा व्यवसायीहरुको उक्त कार्यप्रति खेद प्रकट गरिएको छ ।

    ‘यातायात व्यवसायीहरुले जनजीविकाका सवालमा असुविधा, अस्थव्यस्तताको अवस्था सिर्जना गर्दै आएकोप्रति वाइसीएल नेपाल घोर आपत्ति जनाउदै नेपाल सरकारले पारित गरेको विधेयकलाई कार्यनयन गर्न सघाउ गर्न यथाशीघ्र आन्दोलनलाई स्थगित गरी व्यवसायमा नफर्किए व्यबसायिका बिरुद्धमा उत्रन बाध्य हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

     

     

    news 24 nepal

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.