हास्यकलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त शुभेच्छा न्यूज /३० कार्तिक २०७७, आईतवार ०९:५७ , प्रकाशीत चर्चित हास्यकलाकार मनोज गजुरेल कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । अस्पतालमा उपचाररत उनी आज डिस्चार्ज भएका हुन् । आफू ११ दिनको अस्पताल बसाइपछि घरमा आएर आराम गरिरहेको आइतबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका हुन् । गजुरेललाई कोरोना संक्रमण भएको कार्तिक १० गते पुष्टि भएको थियो । त्यसपछि होम आइसोलेसनमै रहेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि १९ गते काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी कोभिड अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा थप समस्या देखिएपछि आइसीयूमा राखेर उपचार गरिएको थियो । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
चर्चित हास्यकलाकार मनोज गजुरेल कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।
अस्पतालमा उपचाररत उनी आज डिस्चार्ज भएका हुन् ।
आफू ११ दिनको अस्पताल बसाइपछि घरमा आएर आराम गरिरहेको आइतबार बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका हुन् ।
गजुरेललाई कोरोना संक्रमण भएको कार्तिक १० गते पुष्टि भएको थियो ।
त्यसपछि होम आइसोलेसनमै रहेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि १९ गते काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी कोभिड अस्पतालमा भर्ना भएका थिए ।
स्वास्थ्यमा थप समस्या देखिएपछि आइसीयूमा राखेर उपचार गरिएको थियो ।
Related