पोखरामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु "संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय २६ " शुभेच्छा न्यूज /३ मंसिर २०७७, बुधबार ११:५७ , प्रकाशीत पोखरामा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । पोखरा १७ का ७८ वर्षीया कोरोना संक्रमित महिलाको मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनीको कात्तिक २७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यस्तै पोखरा महानगरपालिका वडा नम्बर ३ का ८३ वर्षीय वृद्धको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा ज्यान गएको हो । उनलाई कार्तिक २९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय २६ पुगेको छ । मृत्यु हुनेमा कास्कीमा ६२, नवलपुर १९, तनहुँका १५, स्याङ्जाका १०, बागलुङ र गोरखामा ८/८, म्याग्दीका २, लमजुङ र पर्वतमा १/१ जना रहेका छन्। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरामा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।
पोखरा १७ का ७८ वर्षीया कोरोना संक्रमित महिलाको मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनीको कात्तिक २७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यस्तै पोखरा महानगरपालिका वडा नम्बर ३ का ८३ वर्षीय वृद्धको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा ज्यान गएको हो ।
उनलाई कार्तिक २९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय २६ पुगेको छ ।
मृत्यु हुनेमा कास्कीमा ६२, नवलपुर १९, तनहुँका १५, स्याङ्जाका १०, बागलुङ र गोरखामा ८/८, म्याग्दीका २, लमजुङ र पर्वतमा १/१ जना रहेका छन्।
Related