• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पत्रकार महासंघ प्रदेश ४ मा त्रिभुवन पौडेल निर्विरोध निर्वाचित

  •      /९ बैशाख २०७५, आईतवार १२:१७ ,  प्रकाशीत
  • पोखरा, बैशाख ९ ।नेपाल पत्रकार महासंघ प्रदेश ४ मा त्रिभुवन पौडेल निर्विरोध निर्वाचित भएका छन् । आईतबार मनोनयन समयमा कार्यसमितिका लागि आवश्यक मात्रै उम्मेदवारी परेपछि पूर्ण कार्यसमिति निर्विरोध भएको हो । यद्यपी सोमबारसम्म दावी विरोध गर्ने समय छ । महासंघ प्रदेशमा २१ सदस्यीय कार्यसमिति बनाउनुपर्ने प्रावधान छ ।

    समितिको बरिष्ठ उपाध्यक्षमा नारायण शर्मा, महिला उपाध्यक्षमा शान्ति गुरुङ, महासचिव गणेश पौडेल, सचिव खुला ईन्द्र पौडेल, समावेशी सचिव रुद्र श्रीस मगर, कोषाध्यक्ष दिपक भट्टराई चयन भए । सदस्यहरुमा खुलातर्फ खेमबहादुर सारु मगर, गोविन्द प्रसाद सुवेदी, बसन्दराज अधिकारी, राजेन्द्र न्यौपाने, रामजीप्रसाद लम्साल, सन्तोष गौतम र शुशिलबाबु श्रेष्ठ (कैलाश) छन् ।

    म्हिला सदस्यमा अञ्जना तिमिल्सीना, कमला केसी र रविना ढकाल, दलित सदस्य राजेश सोनाम, आदिबासी जनजाति सदस्यमा शिला गुरुङ र संगम घर्तिमगर तथा अल्पसंख्यक सदस्य शेष मोहम्मद हनिफ छन् । मधेशी २ सदस्यको कोटामा कुनैपनि उम्मेदवारी नपरेपछि खुला सदस्य थप गरिएको मुख्य निर्वाचन अधिकृत सुरेन्द्र थापामगरले जानकारी दिए ।

    पत्रकार महासंघको प्रदेश कमिटिमा नेपाल प्रेस युनिय, प्रेस चौतारी नेपाल र प्रेस सेण्टरले निर्विरोध समिति बनाएको हो । तर तीन पार्टीका संगठनले सिण्डिकेट चलाएको भन्दै प्रेस सोसाईटी, क्रान्तिकारी पत्रकार संगठन, मिडिया नेपाल, स्वतन्त्र पत्रकार संघ लगायतले विरोध गरेका थिए । स्वतन्त्र पत्रकार संघले एक सदस्यमा मात्रै उम्मेदवारी दिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.