• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फेसबुक मार्फत महिलालाई १० लाख ठगी गरेको आरोपमा पाण्डे पक्राउ

"पाण्डे बिरुद्ध आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी मुद्धा दर्ता  "
  •    शुभेच्छा न्यूज  /७ मंसिर २०७७, आईतवार २०:१४ ,  प्रकाशीत
  • सामाजिक सञ्जाल फेसवुक मार्फत स्याङ्जाकी एक महिलालाई दश लाख भन्दा धेरै ठगी आरोपमा एक युवा पक्राउ परेकाछन् ।

    प्रहरीले बाजुराको हिमाली गाँउपालिका वडा नम्वर ४ का २७ बर्षीय रुपचन्द्र पाण्डेलाई बाँकेको नेपालगन्जबाट पक्राउ गरेको हो ।

    पाण्डेले स्याङजाकी एक महिलालाई आँफू ब्राजिलमा रहेको र परिवारका सदस्य गम्भिर बिरामी परेको भन्दै बिश्वास दिलाई १० लाख २८ हजार ७ सय ठगी गरेको स्याङजाका प्रहरी प्रबक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए।

    पक्राउ परेका पाण्डेलाई जिल्ला अदालत स्याङजाबाट म्याद थप गराई अनुसन्धान शुरु गरिएको प्रबक्ता अधिकारीले बताए ।

    पाण्डे बिरुद्ध आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी मुद्धा दर्ता गरिएको प्रहरीको भनाई छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.