वृद्धा महिलालाई बलात्कार गरेको आरोपमा पोखरामा एक युवक पक्राउ परेका छन् ।
७१ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा पोखरा १९ पुरन्चौरका ३४ वर्षीय घनश्याम गिरी पक्राउ परेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुबास हमालले जानकारी दिए ।
मंसिर ९ गते राति आफ्नै घरभित्र सुतिरहेको अवस्थामा जबरजस्ती घर भित्र पसेर बलात्कार गरेको जाहेरीको आधारमा मंसिर १० गते गिरीलाइ पक्राउ गरिएको उनले बताए ।
उनीविरुद्ध जबरजस्ती करणी उद्योग कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता हमालले बताए ।

Related