नेपाल उद्योग वाणिज्य महासंघमा गण्डकी प्रदेशबाट बाबुराम गिरी विजयी शुभेच्छा न्यूज /१३ मंसिर २०७७, शनिबार २०:०१ , प्रकाशीत नेपाल उद्योग वाणिज्य महासंघको प्रदेशबाट केन्द्रीय सदस्य पदको निर्वाचन लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरी चुनिएका छन् । उनले बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्माणकुमार श्रेष्ठलाई पराजीत गरेका हुन् । कुल १५ मतदाता रहेको गण्डकीमा बाबुरामले ९ र निर्माणले ६ मत प्राप्त गरे । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
नेपाल उद्योग वाणिज्य महासंघको प्रदेशबाट केन्द्रीय सदस्य पदको निर्वाचन लेखनाथ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बाबुराम गिरी चुनिएका छन् ।
उनले बागलुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्माणकुमार श्रेष्ठलाई पराजीत गरेका हुन् ।
कुल १५ मतदाता रहेको गण्डकीमा बाबुरामले ९ र निर्माणले ६ मत प्राप्त गरे ।
Related