चिनियाँ रक्षामन्त्री तथा पहिलो नम्बरका स्टेट काउन्सिलर जनरल वेइ फेङ नेपालको एक दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् ।
परराष्ट्र मन्त्रालयले फेङ्हे भ्रमणबारे शनिवारमात्र औपचारिक जानकारी गराएको हो।
एक दिने भ्रमणका क्रममा फेङ्गेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवम् रक्षामन्त्री केपी शर्मा ओलीका साथै प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्नेछन्।
फेङ्हे आजै स्वदेश फर्किनेछन्।
भारतीय विदेशमन्त्री हर्षवर्धन श्रृङ्गला नेपालको दुई दिने भ्रमण सकारए फर्किए लगत्तै उत्तरी छिमेकी राष्ट्रबाट उच्च राजनीतिक भ्रमण हुन लागेको हो।

Related