• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

वरिष्ठ नेता पौडेलको धरपकडप्रति कास्की कांग्रेसद्वारा भत्सर्ना ; बिहीबार महेन्द्रपूलमा विरोध प्रदर्शन गर्ने

"सरकारको अधिनायकवादी र सर्वसत्तावादी चरित्र विरुद्व उत्रन सबै नेपालीलाई आव्हान  "
  •    शुभेच्छा न्यूज  /१७ मंसिर २०७७, बुधबार १९:५७ ,  प्रकाशीत
  • नेपाली काँग्रेस कास्कीले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरी हिरासतमा राखिएको घटनाको निन्दा र भत्सर्ना गरेको छ ।

    वरिष्ठ नेतामाथिको प्रहरी धरपकड संघीय लोतकतान्त्रिक गणतन्त्रका लागि अशोभनीय कार्य भएको भन्दै घटनाको निन्दा र भत्सर्ना गरिएको हो।

    कम्यूनिष्ट सरकार भ्रष्ट, निरकुंश हुदै राज्य आतंक, ज्यादती र बर्बतापूर्वक दमनमा उत्रन थालेको प्रमाणित भएको छ, कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    घटनालाई सबै क्षेत्रबाट जति निन्दा गरेपनि अपूग हुने भन्दै सरकारको अधिनायकवादी र सर्वसत्तावादी चरित्र विरुद्व उत्रन सबै नेपालीलाई आव्हान गरिएको छ ।

    यसैबीच, घटनाको विरोधमा पोखरामा बिहीबार विरोध प्रदर्शन गरिने नेपाली काँग्रेस कास्कीका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए ।

    नेपाल तरुण दल कास्कीको नेतृत्वमा दिउँसो १ बजे महेन्द्रपूलमा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.