• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु

"पोखरा–१७ का ३४ वर्षीय पुरुषको समेत कोरोना संक्रमणबाट मृत्यु "
  •    शुभेच्छा न्यूज  /२१ मंसिर २०७७, आईतवार १५:२२ ,  प्रकाशीत
  • पोखरामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ।

    स्वास्थ्यमा समस्या देखिएपछि पोखरा स्थित मणिपाल शिक्षण अस्पताल र चरक मेरोरियल अस्पतालमा उपचाररत थप तीन जनाको मृत्यु भएको हो ।

    स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कोरोना संक्रमणबाट पोखरा १७ छोरेपाटन निवासी ६६ वर्षीया महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

    उनमा ंसिर १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।स्वासप्रस्वासको समस्या देखिएपछि उनलाई मणिपाल अस्पतालमा भर्ना गरिएको थियो ।

    त्यसैगरी लमजुङ बेँसीशहर नगरपालिका ११ निवासी ४३ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा मणिपाल अस्पतालमा मृत्यु भएको छ ।

    उनमा यही मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । उनमा सुगर सहितको दीर्घ रोग समेत रहेको स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले बताए ।

    त्यसैगरी पोखरा–१७ का ३४ वर्षीय पुरुषको समेत कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनलमा यही मंसिर ७ गते संक्रमण पुष्टि भएपछि पोखराको चरक मोमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।

    उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको निर्देशक डा. शार्माले बताए ।

    यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६९ पुगेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.