पोखराको पृथ्वीचोकस्थित बसपार्कको एक होटलमा एक पुरुषको शव फेला परेको छ ।
बसपार्कस्थित सुवास होटलमा पुरुषको शव फेला परेको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीका अनुसार मुस्ताङ जोमसोमका ४२ वर्षका मिनबहादुर गुरुङको शव फेला परेको हो ।
उनको मृत्यु कारणले भएको हो भन्ने खुल्न सकेको छैन । डिएसपी रेग्मीका अनुसार ति पुरुष मंसिर १३ गतेदेखि उक्त होटलमा कोठा लिएर बस्दै आएका थिए ।

नेकपाको केन्द्रीय समिति बैठक फेरि सर्यो
Related