पोखरामा कोरोना संक्रमणबाट ३८ बर्षिय युवकको मृत्यु शुभेच्छा न्यूज /२२ मंसिर २०७७, सोमबार १७:३८ , प्रकाशीत पोखरामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट पर्वको फलेवास नगरपालिकाका ३८ बर्षिय युवाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यही मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भइ मणिपालमा उपचाररत युवकको आइतबार राति मृत्य भएको गण्डकी स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए। यस संगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७१ पुगेको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट पर्वको फलेवास नगरपालिकाका ३८ बर्षिय युवाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यही मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भइ मणिपालमा उपचाररत युवकको आइतबार राति मृत्य भएको गण्डकी स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए।
यस संगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७१ पुगेको छ ।
Related