पोखराको सराङकोटमा १ महिला मृत भेटिइन शुभेच्छा न्यूज /२२ मंसिर २०७७, सोमबार १८:०३ , प्रकाशीत पोखराको सराङकोटमा १ महिला मृत भेटिएकी छन् । पोखरा महानगरपालिका १८ सिम्ताल सराङकोट बस्ने ५५ वर्षे मन्जु राई घरमै मृत भेटिएकी हुन् । ओलखढुंगाको वंखु गाउँपालिका ६ घर भई श्रीमानसँग कृष्ण जिसीको कच्ची घरमा डेरागरी बस्दै आएको प्रदेश प्रहरी कार्यलय पोखराले जनाएको छ। उनको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखराको सराङकोटमा १ महिला मृत भेटिएकी छन् ।
पोखरा महानगरपालिका १८ सिम्ताल सराङकोट बस्ने ५५ वर्षे मन्जु राई घरमै मृत भेटिएकी हुन् ।
ओलखढुंगाको वंखु गाउँपालिका ६ घर भई श्रीमानसँग कृष्ण जिसीको कच्ची घरमा डेरागरी बस्दै आएको प्रदेश प्रहरी कार्यलय पोखराले जनाएको छ।
उनको मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।
Related