• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

फेसबुक ग्रुपद्धारा आरोग्य आश्रममा सहयोग

  •      /११ बैशाख २०७५, मंगलवार १०:२१ ,  प्रकाशीत
  • पर्वत । समाज सेवा गर्ने उदेस्यले फेसबुक गु्रप मार्फत संगठित भएका युवा युवतिहरुले पोखरा स्थित टुटुङ्गा आरोग्य आश्रमका बृद्ध तथा अशक्तहरुलाई स्वास्थ्य परिक्षण तथा भोजन गराएका छन्।
    करले होइन रहरले सहयोग गरौँ भन्ने मुख्य मुलमन्त्र सहित संगठित भएका युवायुवतीहरु केहि महिना पहिले फेसबुक मार्फत समाज सेवी ग्रुप स्थापना भएको थियो।
    जगत ढुंगानाको अध्यक्षतामा पम्पन्न कार्यक्रममा जेष्ठ बृद्धबृद्धाहरुलाई सहयोग र ग्रुपका सहयोगी दाता तथा नयाँ सदस्य लाई स्वागत समेत गरिएको थियो।
    कार्यक्रममा विभिन्न जिल्लाबाट ग्रुपमा आवद्ध सदस्यहरुको उपस्थिति रहेको थियो।त्यस अवसरमा उपस्थित सदस्यहरूले समाज सेवाका विभिन्न कार्यहरु अगाडि बढाउने प्रतिवद्धता ब्याक्त गरेका थिए।
    ग्रुपका एडमीन इन्दु शर्माले आगामी दिनहरुमा समाज सेवाका विभिन्न कार्यहरु अगाडि बढाउने बताइन्। समाज सेवाका कार्य गर्न सहयोगीहरुको सहयोग र हौसलाले आफुलाई थप प्रेरणा मिलेको उनले बताईन्। यस कार्यलाई निरन्तर अगाडि बढाउँछौं उनले भनीन्।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.