• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

"प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७६  "
  •    शुभेच्छा न्यूज  /२४ मंसिर २०७७, बुधबार १६:०९ ,  प्रकाशीत
  • पोखरामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

    पोखरा स्थित विभिन्न अस्पतालहरुमा उपचाररत ४ जनाको मृत्यु भएको हो ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी मेडिकल अस्पतालमा उपचाररत २ जना, मणिपाल अस्पतालमा १ जना र फिस्टेल हस्पिटलमा १ जनाको मृत्यु भएको हो ।

    पोखरा १५ का ६७ वर्षीय पुरुषको मंसिर २४ गते बिहान गण्डकी मेडिकल कलेजमा उपचार कै क्रममा मृत्यु भएको छ। उनमा मंसिर १७ गते कोरोना पुष्टि भएको थियो ।

    यस्तै पोखरा १४ का ७४ वर्षीय पुरुषको मंसिर २३ गते गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ। उनमा मंसिर २१ गते कोरोना पुष्टि भएको थियो ।

    त्यसैगरी मंसिर १७ गते कोरोना पुष्टि भई फिस्टेल हस्पिटलमा उपचाररत पोखरा १६ की ५९ वर्षीया महिलाको २४ गते बिहान मृत्यु भएको छ ।

    त्यसै गरी मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भई मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा १३ का ७७ वर्षीय पुरुषको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

    यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७६ पुगेको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.