• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

साढे ५ लाख नगद र वडाअध्यक्ष सहित १४ जुवाडे पक्राउ

  •    शुभेच्छा न्यूज  /२८ मंसिर २०७७, आईतवार ०९:१४ ,  प्रकाशीत
  • छुट्टा–छुट्टै २ स्थानबाट साढे ५ लाख बढी नगदसहित १४ जना जुवाडेलाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा १ जना वडाअध्यक्ष समेत परेका छन् ।

    प्रहरीले देवचुली १ मा रहेको मेघा पार्क रिसोर्टमा कौडा खेल्दै गरेका ५ जना र कावासोती ३ को सरदरमुकाम मार्ग नजिकै गमबहादुर सिंजालीको घरमा तास खेल्दै गरेका ९ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

    कावासोतीबाट पक्राउ परेका ९ जनामध्ये बौदीकाली गाउँपालिका वडा नं. १ का अध्यक्ष टोलानाथ कंडेल हुन् । उनीसँगै कावासोती २

    का राम्जी केसी, चुडामणी कंडेल, कावासोती ८ का श्रीधर शर्मा, कावासोती ३ का बलबहादुर गुरुङ, गमबहादुर सिंजाली, किरण

    केसी, कावासोती ४ का रुमबहादुर सिंजाली र कावासोती १६ का दुर्गा गिरी पक्राउ परेका छन् । जुवा खालबाट प्रहरीले १ लाख ६८ हजार नौं सय १० रुपैयाँ नगद फेला पारेको छ ।

    यस्तै, मेघा रिसोर्टबाट प्रहरीले देवचुली १ का सुवासचन्द्र ओझा, भरतपुुर महानगरपालिका वडा नं. ११ का किरण श्रेष्ठ र दुर्गामान गुरुङ, भरतपुर २ का सन्दिप गुरुङ र लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ४ का दिनेश जोशीलाई नियन्त्रणमा लिएको छ ।

    कौडा खालबाट प्रहरीले नगद ३ लाख ८५ हजार २२५ रुपैँया बरामद गरेको जनाएको छ ।

    फरक–फरक दुई ठाउँबाट ५ लाख ५४ हजार १ सय ३४ रुपैया नगद बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकृत मधुसुदन सिंहले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.