• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ऋणको ब्याज तिर्न नसकेपछि ऋणीको पत्नीसँग साहुले विताए रात

  •    शुभेच्छा न्यूज  /३० मंसिर २०७७, मंगलवार १८:३५ ,  प्रकाशीत
  • कोरोनाका कारण दैनिक काम गरिखानको जीन्दगीमा यति ठूलो असर परेको छ कि जसलाई शब्दमा बयान गर्न मुस्किलै पर्छ । तर, भारतमा एक अनौठो घटना भएको छ ।

    जहाँ डेरामा बस्दै आएका एक मजुदुरलाई ब्याजमा १० हजार रुपैयाँ लिनु आफ्नी पत्नीलाई ब्याजका रुपमा दिएर चुकाउनु परेको छ । यो घटना भारतको अररिया जिल्ला अन्तर्गत जोगवनी अमाना पञ्चायतको हो ।

    खबर अनुसार मुम्बईको महारष्ट्रमा एक जना मजदुरी गर्दै आएका थिए । लकडाउनअघि उनले गाउँका एक व्यक्तिसँग १० हजार रुपैयाँ सापटी लिएका थिए । जसलाई फिर्ता माग्न ब्याजवाला मजदुरको घरमा पटक पटक आउँथे ।

    मजदुर विनोद कुमारका अनुसार बैंकमार्फत पैसा फिर्ता गरिएको थियो । तर, ब्याज वापतको भन्दै मजदुरकी पत्नीलाई प्रयोग गरिरहेका थिए । जसको विरोध गर्नु उनलाई महँगो सावित भयो ।

    ब्याजवालाले प्रहरी चौकीभन्दा एक सय मिटरको दूरीमा खुलेयाम मजदुरलाई कुटपिट गरे । उक्त घटनाको दृश्य सामाजिक सञ्जालमा पोस्ट भएपछि अहिले निकै भाइरल बनिरहेको छ ।

    स्थानीयका अनुसार कोरोनाका कारण काम नभएपछि विनोद निकै तनावमा थिए । यस्तोमा चाहेर पनि उनले प्रतिवाद गर्न सकेकनन् । उनको त्यही कमजोरीको फाइदा उठाउँदै ब्याजवालाले मजदुरकी पत्नीसँग रात बिताउन थाले ।

    ती ब्याजवालाको नाम अशोक दास हो । जो पटक पटक अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा जेल पनि गइसकेका छन् । प्रहरीमा राम्रो पहुँच भएका कारण स्थानीयलाई दुःख समेत दिँदै आएका छन् ।

    एजेन्सी

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.