प्रहरीले पोखराको लामाचौरबाट अवैध लागुऔषध सहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कास्की जिल्ला माछापुछ्रे गाउँपालिका -१ भुर्जुङखोला घर भई हाल पोखरा -१९ लामाचौर बस्दै आएका ३५ वर्षीय मिन बहादुर तामाङ रहेका छन् ।
प्रहरीले तामाङको साथबाट डाईजापाम ३५ एम्पुल, नुर्फिन ३५ एम्पुल र फेनेरागन ३५ एम्पुल गरी जम्मा १०५ एम्पुल लागुऔषध वरामद गरेको हो ।
पक्राउ परेका उनीमाथि लागु औषध सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान शुरु गरिएको कास्कीका प्रहरी निरीक्षक तथा निमित्त प्रहरी प्रवक्ता कृष्ण बस्यालले जानकारी दिए ।

Related