• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गोरखामा बस दुर्घटना ५ जना गम्भिर घाइते

  •    शुभेच्छा न्यूज  /१ पुष २०७७, बुधबार ०९:४७ ,  प्रकाशीत
  • गोरखामा बस दुर्घटना हुदा ५ जना गम्भिर घाइते भएका छन् ।

    काठमाण्डौंबाट गोरखाको सोती जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा पाँचजना गम्भीर घाईते भएका हुन् ।

    काठमाण्डौंबाट गोरखाको सोतीका लागि छुटेको ग १ ख ९४४६ नम्बरको बस गोरखाको भिमसेन थापा गाउँपालिका ३ को तान्द्राङ मुरली चोकमा अनियन्त्रित भइ दुर्घटना हुँदा ५ जना गम्भीर घाईते भएका हुन् ।

    इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी जवान संकर खड्काका अनुसार उक्त बस दुर्घटनामा गम्भीर घाईते हुनेमा गोरखा धार्चे ६ का ५० वर्षीय सुरमान घले, भिमसेन थापा ३ का २९ वर्षीय उत्तम पुडासैनी, ३० वर्षीय उज्जवल लामिछाने र मनोज पुडासैनी तथा धार्चे केरौँजाकी ३२ वर्षीया कान्छी गुरुङ रहेकी छन् ।

    खड्काका अनुसार पाँच गम्भीर घाईते भएको र बाँकी सामान्य घाइतेको आरुघाट स्वास्थ्य चौकीमा सामान्य उपचार गरिएको छ ।

    गम्भीर घाईते मध्ये कान्छी गुरुङ र मनोज पुडाशैनीलाई जिल्ला अस्पताल गोरखा र अन्य ३ जनालाई काठमाडौं पठाइएको खड्काले संसारन्युजलाई जानकारी दिएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.