गोबर ग्याँसको सेफ्टी ट्याङ्कीमा महिलाको शव फेला शुभेच्छा न्यूज /१ पुष २०७७, बुधबार २१:२९ , प्रकाशीत गोबर ग्याँसको सेफ्टी ट्याङ्की भित्र एक महिलाको शव फेला परेको छ । सुन्दरबजार नगरपालिका वडा नं. ४ चारघरेमा ती महिलाको शव फेला परेको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार सोही ठाउँ बस्ने २६ वर्षकी धनमाया मगर मृत फेला परेकी हुन् । उनको मृत्यु के कारणले भयो भन्ने विषय खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
गोबर ग्याँसको सेफ्टी ट्याङ्की भित्र एक महिलाको शव फेला परेको छ ।
सुन्दरबजार नगरपालिका वडा नं. ४ चारघरेमा ती महिलाको शव फेला परेको हो ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार सोही ठाउँ बस्ने २६ वर्षकी धनमाया मगर मृत फेला परेकी हुन् ।
उनको मृत्यु के कारणले भयो भन्ने विषय खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related