पछिल्लो २४ घण्टामा १६ जनाको ज्यान गएसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १७६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ५७०६ जनामा परीक्षण गर्दा ७८२ जनामा संक्रमण देखिएको छ ।मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा थप २८७ जनामा कोरोना संक्रमण देखिएको छ ।
कोरोना पुष्टि हुनेमा १२१ महिला र १६६ जना पुरुष छन् ।काठमाडौंमा २०२, भक्तपुरमा ९ र ललितपुरमा ७६ जना नयाँ संक्रमित थपिएका हुन् ।
पछिल्लो पटक १०२९ जना कोरोना भाइरसबाट निको भएका छन् । योसँगै कोरोना जित्नेको कूल संख्या २ लाख ४१ हजार ३९२ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ३१७ रहेको छ ।
नेपालमा थप १६ कोरोना संक्रमितको मृत्यु भएको छ ।

Related