कोरोना संक्रमणको कारण उपसचिव चन्दको निधन शुभेच्छा न्यूज /३ पुष २०७७, शुक्रबार २१:५४ , प्रकाशीत कोरोना संक्रमित नेपाल सरकारका पूर्व उपसचिव जनकबहादुर चन्दको निधन भएको छ । उपचारका क्रममा सशस्त्र प्रहरी अस्पताल बलम्बुमा शुक्रबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको आजै नेपाली सेनाको टोलीले पशुपति आर्यघाटमा अन्त्येष्टि गरेको हो । अस्वस्थ भएपछि उनलाई करिब ३ हप्ताअघि अस्पताल भर्ना गरिएको थियो । तिहारलगत्तै गृह जिल्ला बैतडीबाट फर्केका चन्द काठमाडौं पुगेलगत्तै बिरामी परेका थिए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
कोरोना संक्रमित नेपाल सरकारका पूर्व उपसचिव जनकबहादुर चन्दको निधन भएको छ ।
उपचारका क्रममा सशस्त्र प्रहरी अस्पताल बलम्बुमा शुक्रबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको आजै नेपाली सेनाको टोलीले पशुपति आर्यघाटमा अन्त्येष्टि गरेको हो ।
अस्वस्थ भएपछि उनलाई करिब ३ हप्ताअघि अस्पताल भर्ना गरिएको थियो ।
तिहारलगत्तै गृह जिल्ला बैतडीबाट फर्केका चन्द काठमाडौं पुगेलगत्तै बिरामी परेका थिए ।
Related