सांसद दीपक मनाङेकी पत्नी लामा धरौटीमा छुटिन् शुभेच्छा न्यूज /४ पुष २०७७, शनिबार ०९:०७ , प्रकाशीत गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे)की पत्नी दिक्छेन लामा धरौटीमा छुटेकी छन्। डाँकाचोरी मुद्दामा पक्राउ परेकी लामा थुनछेक बहसपछि शुक्रबार जिल्ला अदालतको आदेशबाट रिहा भएकी हुन् । जिल्ला अदालतका प्रमुख न्यायाधिश श्रीकृष्ण भट्टराईको इजलाशले उनलाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको हो। फौजदारी कार्यविधि संहिता ०७४ अनुसार ५० हजार धरौटीमा रिहा गर्न आदेश भएको अदालतका स्रेस्तेदार रामप्रसाद पौडेलले बताए। बहुमूल्य धातु चोरी गरेको आरोप मंसिर १० गते पक्राउ परेकी लामा विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा मंसिर ४ मा जाहेरी परेको थियो। कात्तिक ८ गते २० लाख रुपैयाँ जतिका बहुमूल्य धातु र मूर्ति डाँकाचोरी गरेको आरोपसहित जाहेरी दर्ता भएको थियो । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे)की पत्नी दिक्छेन लामा धरौटीमा छुटेकी छन्।
डाँकाचोरी मुद्दामा पक्राउ परेकी लामा थुनछेक बहसपछि शुक्रबार जिल्ला अदालतको आदेशबाट रिहा भएकी हुन् ।
जिल्ला अदालतका प्रमुख न्यायाधिश श्रीकृष्ण भट्टराईको इजलाशले उनलाई ५० हजार धरौटीमा छाड्न आदेश दिएको हो।
फौजदारी कार्यविधि संहिता ०७४ अनुसार ५० हजार धरौटीमा रिहा गर्न आदेश भएको अदालतका स्रेस्तेदार रामप्रसाद पौडेलले बताए।
बहुमूल्य धातु चोरी गरेको आरोप मंसिर १० गते पक्राउ परेकी लामा विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा मंसिर ४ मा जाहेरी परेको थियो।
कात्तिक ८ गते २० लाख रुपैयाँ जतिका बहुमूल्य धातु र मूर्ति डाँकाचोरी गरेको आरोपसहित जाहेरी दर्ता भएको थियो ।
Related