स्याङजामा कोदालोको पासोले हानेर १५ बर्षीय थापाको हत्या शुभेच्छा न्यूज /४ पुष २०७७, शनिबार १७:१५ , प्रकाशीत स्याङजाको हरिनास गाउँपालिकामा कोदालो पासोले हानेर एक जनाको हत्या भएको छ । शनिबार दिउँसो हरिनास–५ आग्रीडाँडाका ३४ बर्षीय रेशम रानाले १५ बर्षीय शेरबहादुर थापाको हत्या गरेका हुन् । थापाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरले बताए । समान्य विवादमा थापाको हत्या भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय मग्याम चिसापानीको टोली पुगेको उनले बताए । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
स्याङजाको हरिनास गाउँपालिकामा कोदालो पासोले हानेर एक जनाको हत्या भएको छ ।
शनिबार दिउँसो हरिनास–५ आग्रीडाँडाका ३४ बर्षीय रेशम रानाले १५ बर्षीय शेरबहादुर थापाको हत्या गरेका हुन् ।
थापाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरले बताए । समान्य विवादमा थापाको हत्या भएको हो ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय मग्याम चिसापानीको टोली पुगेको उनले बताए ।
Related