• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

टिकटक बनाउन पुलमा झुण्डिएका युवा बगरमा बजारिएर घाइते

  •    शुभेच्छा न्यूज  /५ पुष २०७७, आईतवार १०:३५ ,  प्रकाशीत
  • सामाजिक सञ्जाल प्रयोगकर्ताले सावधानी नअपनाउँदा दुर्घटना निम्तने गरेको छ । टिकटक बनाउन झुलुङ्गे पुलमा झु’ण्डिए’का एक युवा पुलवाट खसेका छन् ।

    दाङको तुलसीपुर उपमहानगरपालिका(१९ बिजौरीका २४ वर्षीय रमेश थापा पुलवाट तल खसेका हुन् । उनी बबई गाउँपालिका-५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुलमा साथीसंग गएका थिए ।

    टिकटक बनाउन पुलको सपोर्टमा चढेका उनी त्यहाँवाट खसेका हुन् । उनको अवस्था गम्भिर छ ।

    गम्भीर घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ।

    शनिबार रमाईलो गर्ने भन्दै केही साथीहरु त्यस तर्फ गएका थिए । करिब २ दर्जन युवाहरु रमाइलो गर्दै गरेको अवस्थामा उनी अचानक पुलवाट खसेका हुन् ।

    पर्यटकीयस्थल पुरन्धारा झरनामा पिकनिक खान गएका उनीहरुको यस्तो दुर्घटना भएको हो ।

    थापा झन्डै २० मिटर माथिको पुलबाट बगरमा बजारिएका थिए। त्यसको भिडियो पनि सार्वजनिक भएको छ ।

    उनी पुलमुनी केहीबेर झुण्डिएका पनि छन् । तर हात गलेपछि तल खसेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.