आफू निकट प्रेम राईलाई प्रधानमन्त्रीले गरे अख्तियार प्रमुखमा सिफारिस शुभेच्छा न्यूज /५ पुष २०७७, आईतवार १५:२७ , प्रकाशीत प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा आफू निकट रहेका प्रेमकुमार राईलाई सिफारिस गरेका छन्। विवादित अध्यादेश ल्याएका प्रधानमन्त्री अोलीले सोही संवैधानिक परिषद्को अध्यादेशमा टेकेर राईको नाम अख्तियारका प्रमुखका लागि सिफारिस गरेका हुन। पूर्व गृहसचिव रहेका राई ओली निकट र उनीप्रति वफादार मानिन्छन्। प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नी प्रसाद सापकोटा बिनै बसेको बैठकले गत मंसिर ३० गतेको बैठकले राईको नाम सिफारिस गरेको हो। सरकारले पुस २९ गते संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गरेको थियो। लगत्तै ३० गतेको बैठकले सिफारिसको निर्णय लिएको हो। Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा आफू निकट रहेका प्रेमकुमार राईलाई सिफारिस गरेका छन्।
विवादित अध्यादेश ल्याएका प्रधानमन्त्री अोलीले सोही संवैधानिक परिषद्को अध्यादेशमा टेकेर राईको नाम अख्तियारका प्रमुखका लागि सिफारिस गरेका हुन।
पूर्व गृहसचिव रहेका राई ओली निकट र उनीप्रति वफादार मानिन्छन्।
प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नी प्रसाद सापकोटा बिनै बसेको बैठकले गत मंसिर ३० गतेको बैठकले राईको नाम सिफारिस गरेको हो।
सरकारले पुस २९ गते संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गरेको थियो। लगत्तै ३० गतेको बैठकले सिफारिसको निर्णय लिएको हो।
Related