• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम ; बार एशोसिएसन

  •    शुभेच्छा न्यूज  /६ पुष २०७७, सोमबार १४:१७ ,  प्रकाशीत
  • कानुन व्यवसायीहरुको साझा संगठन नेपाल बार एशोसिएसनले प्रतिनिधिसभा विद्दटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको बताएको छ।

    बारले आज एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ र ८५ को ठाडो उल्लंघन गरी सरकारले प्रतिनिधिसभा विघटन गरेको भन्दै यस कार्यको भत्र्सना गरेको हो।

    साथै बारले संविधानको पालना गरी पदीय मर्यादा कायम राख्न सम्बन्धित सबै निकाय र पदाधिकारीमा अपिलसमेत गरेको छ।

    बारका महासचिव लिलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा देशमा कुनै गम्भीर संकटको अवस्था आएको भए प्रधानमन्त्रीले जननिर्वाचित

    संसदको नियमित अधिवेशन आह्वानका लागि सिफारिस गर्न सक्ने,त्यहाँबाट छलफल गरी समाधान गर्न सक्ने, निकास दिनसक्ने

    विकल्प रहँदारहँदै प्रतिनिधिसभा विघटन गर्नुपर्ने कुनै कारण र आधार नहुँदा पनि विघटन गरिएको प्रति आफूहरु गम्भीर भएको उल्लेख गरिएको छ।

    साथै विज्ञप्तिमा नेपालको संविधानको पालना र संरक्षण गर्नुपर्ने पदाधिकारीबाटै संविधानको घोर उल्लंघन हुनु अत्यन्त आपत्तिजनक मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमाथि नै वज्रपात हुन पुगेको उल्लेख छ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.