• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा अनेरास्ववियूद्वारा प्रधामन्त्रीको पुत्ला दहन

"संसद विघटन गरेको भन्दै राष्ट्रि युवा संग र अनेरास्ववियूले प्रधानमन्त्रीको पुत्ला जलाए "
  •    शुभेच्छा न्यूज  /६ पुष २०७७, सोमबार २०:२० ,  प्रकाशीत
  • नेकपानिकट अनेरास्ववियूले पोखराको महेन्द्रपुलमा प्रधानमन्‍त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ ।

    पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुले प्रधानमन्‍त्री ओलीको पुतला दहन गरेका हुन् ।

    विद्यार्थीको प्रदर्शनका कारण पोखराको महेन्द्रपुल क्षेत्र अझै तनावग्रस्त बनेको छ ।प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीबीच पटकपटक झडपको अवस्था सिर्जना भएको छ ।

    पुत्ला जलाउने क्रममा आन्दोलनकारी र प्रहरी बिच धकेलाधुकुल हुदाँ प्रहरीको बन्दुकको म्याग्जिननै खसेको छ । सोहिक्रममा प्रहरी जवान र विद्यार्थी नेता क्षितिज सापकोटा सामान्य घाइते भएका छन् ।

    प्रधानमन्त्री ओलीले संविधान विरोधी हुदैँ संसद विघटन गरेको भन्दै राष्ट्रि युवा संग र अनेरास्ववियूले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन

    आइतबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि चौतर्फी विरोध भएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.