• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

प्रदेश सांसदले मागे ५० लाखको सांसद बिकास कोष

  •      /१३ बैशाख २०७५, बिहीबार १४:०३ ,  प्रकाशीत
  • कास्की । प्रदेश नं ४ का सांसदहरुले आगामी बजेटमा सांसद विकास कोषको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।विहीवार आर्थिक तथा योजना मन्त्री किरण गुरुङले संसदमा पेश गरेको विनियोजन विद्येयक २०७५ को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै सांसदहरुले ५० लाख रुपैयाको दरले बजेट विनियोजन गर्न माग गरेका हुन् ।
    काँग्रस नवलपरासी पूर्वबाट निर्वाचित प्रदेश सांसद कृष्णचन्द्र नेपालीले जनप्रतिनिधिवाट विकास कार्यक्रम संचालन गर्न सांसद विकास कोषको व्यवस्था गर्न माग गरे। ‘निर्वाचित जन प्रतिनिधिबाट बिकास कार्यक्रम सञ्चलन गर्न सांसद विकास कोष बनाउन आवस्यक छ’ उनले भने। ‘यस तर्फ तत्काल सरकारको ध्यान जानुपर्छ।’
    त्यसैगरी तनहूँबाट निर्वाचित काँग्रसकै सांसद दोवाटे विश्वकर्माले पनि आउने बजेटमा प्रत्येक सांसदलाई ५० लाखको दरले बजेट विनियोजन गर्नुपर्ने माग गरेका थिए। ‘बिकास निर्माण र पूर्वाधार निर्माणको लागि सांसदहरुलाई ५० लाख भएपनि बजेटको ब्यवस्था गर्नुपर्छ’ उनले भने।
    त्यसैगरी छलफलमा भाग लिएका माओवादी केन्द्रका आशा कोईराला खनालदेखि एमाले लगायतका अधिकांस सांसदहरुले ५० लाखको माग गरेका थिए।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.