• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

ओली समूहको केन्द्रीय सदस्यमा कास्कीबाट आधादर्जन नेता मनोनयन

  •    शुभेच्छा न्यूज  /७ पुष २०७७, मंगलवार १४:२३ ,  प्रकाशीत
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहमा कास्कीबाट आधादर्जन नेता केन्द्रीय सदस्यमा मनोनयन भएका छन् ।

    मंगलबार बालुवातारमा बसेको ओली समुहको बैठकले विद्या भट्टराई, कृष्ण थापा, राजीव पहारी, पुण्य पौडेल,रश्मि आचार्य, प्रभा कोइराला र दामोदर बैरागीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

    कास्कीबाट मनोनित भट्टराई विघटित प्रतिनिधि सभाको सांसद हुनु भने थापा, पहारी र गण्डकी प्रदेशका सदस्य हुन।

    त्यसैगरी पौडेल कास्कीका पूर्व जिल्ला विकास सभापति हुन् भने बैरागी पार्टीको जिल्ला पूर्वसचिव हुन्। आचार्य विद्यार्थी नेता हुन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.