पोखरामा राष्ट्रपति र प्रधानमन्त्रीलाई बयल गाढामा राखेर पुत्ला जलाइयो शुभेच्छा न्यूज /८ पुष २०७७, बुधबार १८:५१ , प्रकाशीत पोखरामा राष्ट्रपति विद्यादेशी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली चढेको बयल गाढामा पुत्ला राखेर जलाइएको छ। नेकपाले सांकेतिक बयल गाढा बनाउँदै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो टासिएको बयलगढा साथै प्रधानमन्त्री ओलीको पुत्ला समेत जलाएका छन । प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको छ । संसद विघटनको विरुद्ध प्रचण्ड–नेपाल समुहले गरेको विरोध प्रर्दशनका क्रममा झडप भएको हो । आन्दोलनकारीले प्रधानमन्त्री ओली तथा राष्ट्रपति भण्डारीको पुत्लालाई बयलगाडामा सडकमा गुडउने क्रममा प्रहरी र आन्दोलनकारीबीच पुत्ला खोसाखोस भएको हो । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरामा राष्ट्रपति विद्यादेशी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली चढेको बयल गाढामा पुत्ला राखेर जलाइएको छ।
नेकपाले सांकेतिक बयल गाढा बनाउँदै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो टासिएको बयलगढा साथै प्रधानमन्त्री ओलीको पुत्ला समेत जलाएका छन ।
प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको छ ।
संसद विघटनको विरुद्ध प्रचण्ड–नेपाल समुहले गरेको विरोध प्रर्दशनका क्रममा झडप भएको हो ।
आन्दोलनकारीले प्रधानमन्त्री ओली तथा राष्ट्रपति भण्डारीको पुत्लालाई बयलगाडामा सडकमा गुडउने क्रममा प्रहरी र आन्दोलनकारीबीच पुत्ला खोसाखोस भएको हो ।
Related