ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६ जना सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला ट्राफिक कार्यालयबाट डिउटीमा खटिएका ट्राफिक प्रहरीले चेकजाँचका क्रममा चालकहरुले घुस रकम दिन खोजेपछि पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ना ४ ख २८२४ नम्बरका ट्रक चालक धनगढी उपमहानगरपालिका–४ कैलालीका २८ वर्षीय विवेक सिंह, ना ५ ख
९६२४ नम्बरका ट्रक चालक सितगंगा नगरपालिका–९ अर्घाखाँचीका २७ वर्षीय कमल पुन, ना ७ ख ७०२४ नम्बरका ट्रक चालक
भरतपुर महानगरपालिका–९ चितवनका ४७ वर्षीय कृष्णबहादुर नेपाली र भे १ ख ३२०८ नम्बरका ट्रक चालक वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतका २४ वर्षीय कमल रजा छन् ।
यस्तै, बा ३ ख ६२१२ नम्बरका बस सह–चालक कोहलपुर नगरपालिका– १ बाँकेका २४ वर्षीय सुनिल विश्वकर्मा र भे १ ज ६५५ नम्बरका विङ्गरका सह–चालक राप्ती सुनारी गाउँपालिका–२ बाँकेका २१ वर्षीय प्रमोद विक छन् ।
पक्राउ परेकालाई अभद्र व्यवहार अन्तरगत मुद्दा चलाउन मिल्ने भएपनि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Related