पोखरामा सेतीनदीको पुलबाट खसेर महिलाको मृत्यु शुभेच्छा न्यूज /१० पुष २०७७, शुक्रबार १७:१२ , प्रकाशीत पोखरामा सेतीनदीको पुलबाट खसेर एक महिलाको मृत्यु भएको छ । पटनेरी र बागमारा जोड्ने सेती नदीको पुलबाट खसेर ५१ वर्षीय महिलाको मृत्यु भएको हो । शुक्रबार दिउँसो पुलबाट खसेकी महिलाको सेतीनदी किनारमा शव भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
पोखरामा सेतीनदीको पुलबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
पटनेरी र बागमारा जोड्ने सेती नदीको पुलबाट खसेर ५१ वर्षीय महिलाको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो पुलबाट खसेकी महिलाको सेतीनदी किनारमा शव भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Related