पोखरामा स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका २६ अर्घौचोकमा ग १० प ७२३ नं. को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक बुद्धिमाया विक र स्कुटलमा सवार सोनु मानन्धर घाइते भएका छन् ।
घाइते दुबैको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Related