प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान शुभेच्छा न्यूज /१२ पुष २०७७, आईतवार २०:४३ , प्रकाशीत नेपाल प्रहरीको टोली र प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका कार्यकर्ताबीच संखुवासभामा गोली हानाहान भएको छ । संखुवासभाको चैनपुर ४ मैदानेमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ । विप्लव समूहका जिल्ला ईञ्चार्ज उत्तरकुमार भनिने युवराज राईसमेत ३ जना मैदानेमा लुकेर बसेको सूचनाका आधारमा प्रहरीले सर्च अपरेशन चलाएको थियो । प्रहरीमाथि गोली चलाए पछि विप्लव समूहका कार्यकर्ता जंगलतर्फ भागेका छन् । प्रहरीले उनीहरुले बोकेको विस्फोटक सामग्री बरामद गरिएको छ । यसअघि पनि मैदानेमा २ पटक सुरक्षाकर्मी र विप्लव समूहका कार्यकर्ताबीच झडप भएको थियो । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
नेपाल प्रहरीको टोली र प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका कार्यकर्ताबीच संखुवासभामा गोली हानाहान भएको छ ।
संखुवासभाको चैनपुर ४ मैदानेमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ ।
विप्लव समूहका जिल्ला ईञ्चार्ज उत्तरकुमार भनिने युवराज राईसमेत ३ जना मैदानेमा लुकेर बसेको सूचनाका आधारमा प्रहरीले सर्च अपरेशन चलाएको थियो ।
प्रहरीमाथि गोली चलाए पछि विप्लव समूहका कार्यकर्ता जंगलतर्फ भागेका छन् ।
प्रहरीले उनीहरुले बोकेको विस्फोटक सामग्री बरामद गरिएको छ ।
यसअघि पनि मैदानेमा २ पटक सुरक्षाकर्मी र विप्लव समूहका कार्यकर्ताबीच झडप भएको थियो ।
Related